Thursday, 31 October 2013

TRAVEL NEAR BY YOU: dear all please read it carefully this is a true i...

TRAVEL NEAR BY YOU: dear all please read it carefully this is a true i...: One of the incidents had happened at Fewa city hospital in Pokhara nepal on dated 2070/06/21. 76 years of old women living at pokhara ...

dear all please read it carefully this is a true incident



One of the incidents had happened at Fewa city hospital in Pokhara nepal on dated 2070/06/21. 76 years of old women living at pokhara city was carrying in emergency ward due to leg fractured by falling inside room with weak physical structure for treatment to know whether it was fractured or not, the patient was consulted with Dr. Rabindra shrestha, later he and his assistant doctor had deceiving to patient and her concerned persons without good manner. We appeal to management for this case and solve partially in matter.
Ø On dated 2070/06/21, The orthopedic patient “Linda” (imagine name)  is living in Pokhara valley had been handled by Dr. Rabindra shrestha, when patient was admitted, Dr. sent his subordinate Dr. Dinesh to check the patient. It shows that Dr. Rabindra is irresponsible doctor of fewa city because he never came to see the patient.
Ø As per instruction given by a doctor, a 5 liters water filling gallon and bandage were used to straight the fractured leg, we were waiting doctor and nurse but lately doctor came and did the straight the leg without proper guideline to us so his subordinate was also irresponsible for this case.
Ø Dr. Shrestha is totally money oriented person who interfere our personal decision, he tried to rumor us to treat our patient, we met doctor, he directly ordered to do operation of this leg and said 1 lakh (100 thousand) was needed for the operation without saying any alternative treatment process so it showed he is not responsible towards patient.
Ø We also tried to take advice of Dr. Dinesh ,he said gallon and bandage were used to straight the leg, we followed the same instruction, after 1 day, patient could not bear the pain and we called dr. and nurse at that time , nurses denied to see the patient in midnight.
Ø As per our discussion with doctor, they had already said different and long process of treatment of leg; the first process was to make straight the leg for 4 or 5 days. After that implant could be used to make straight it with proper investigation of different test after that which would be good or not i.e. whether implant or operation could be done as per test result. Doctor directly ordered his assistant dr. to do the task in simply discussion with patient related person.
Ø On dated 2070/06/23, we decided to take out our patient and we went to doctor’s room Dr. Shrestha directly interfere our personal matter and gave us pressure to treatment at any rate in our hospital.
Ø While discussing with doctor, they suggested using implant kept, he did not say about process of keeping implant to make straight the leg. At that time we agreed to do the task but we were unknown about drill of leg to set up. We were teased and spell bounded for the treatment of fractured leg of old women.
Ø Dr. shrestha and Dr. Dinesh have not good manner to speak with patient and their concerned persons.
Ø Mostly doctor Shrestha should forgive with us and he should take responsible about drilled leg and possible infection matter.
At last we appeal to all upcoming patients that, if anyone has health problem   related to orthopedic never goes to fewa-city hospital to treat with Dr. Rabindra shrestha, however other doctors are very good with both manner and treatment case.

TRAVEL NEAR BY YOU: find out what's inside

TRAVEL NEAR BY YOU: find out what's inside: http://www.ziddu.com/download/23237388/1.jpg.html

find out what's inside

http://www.ziddu.com/download/23237388/1.jpg.html

find out what's inside

http://www.ziddu.com/download/23237388/1.jpg.html

Saturday, 26 October 2013

TRAVEL NEAR BY YOU: do not miss out

TRAVEL NEAR BY YOU: do not miss out: http://startMonthlyJob.com/?id=sandipttt

do not miss out

http://startMonthlyJob.com/?id=sandipttt

TRAVEL NEAR BY YOU: Horoscope Date २०७० वार्षिक राशिफल

TRAVEL NEAR BY YOU: Horoscope Date २०७० वार्षिक राशिफल:                copyright from:http://www.himalisherpa.com/horoscope/nepali.php २०७० वार्षिक राशिफल ...

Horoscope Date २०७० वार्षिक राशिफल


               copyright from:http://www.himalisherpa.com/horoscope/nepali.php
(१) मेष ः चु÷चे÷चो÷ला÷लि÷लु÷ले÷लो÷अ
यो वर्षको सुरुमा विद्या–बुद्धिका अधिपति बृहस्पतिको अनुकूलताले विद्यामा विशेष प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ । आफन्तजनको सहयोगले विशेष फाइदा होला ।
मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । स्थायी सम्पत्ति जोड्ने समय छ ।
नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । लगानीको प्रतिफल प्रशस्त मिल्नेछ । सञ्चित रकम खर्च भए पनि आम्दानीको स्रोत सबल बन्नेछ । कृषि उत्पादन बढ्नेछ ।
जेठ १५ पछि बृहस्पतिको स्थानान्तरणले केही समस्या आउन सक्छन् । शनि र राहुको गोचरीय स्थिति समेत केही प्रतिकूल देखिन्छ । यसले पारिवारिक असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता र रोग, बन्धन, आरोप, जरिवाना जस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ । नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ । अनावश्यक खर्च र ऋणभार समेत बढ्ने देखिन्छ ।
बगलामुखी भगवती, काली भगवती र बटुक भैरवको उपासना, शनि÷राहुको मन्त्रजप आदि गर्नाले लाभ मिल्नेछ ।
असार, असोज, माघ र फागुन महिनामा बढी फाइदा हुनेछ ।

(२) वृष ः इ÷उ÷ए÷ओ÷वा÷वि÷वु÷वे÷वो
वर्षको सुरुमा विद्या र व्यवसायमा केही अवरोध देखिए पनि जेठ १५ बाट बृहस्पतिको अनुकूलताले स्थितिमा सुधार आउनेछ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिनेछ । मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । कृषिकर्म र चौपायाबाट प्रशस्त लाभ हुनेछ ।
घरबाट टाढा वा प्रवासमा रहनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि लगानी गर्ने वर्ष छ । दाम्पत्य र कुलकुटुम्बका माध्यमबाट विशेष लाभ मिल्नेछ ।
शनि र राहुको अनुकूलताले प्रतिकूल समयमा पनि राम्रो फाइदा उठाउन सकिनेछ । प्रतिस्पर्धाहरूमा विजयी भइनेछ र न्यायोचित फल मिल्ने वर्ष छ । लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् ।
केतुले वर्षभरि अनावश्यक खर्च र धनहानिको योग बनाएको छ । जन्मकुण्डलीमा केतु कमजोर हुनेहरूलाई दण्ड–जरिवाना, अनावश्यक दौडधूप, विपत्ति, वैदेशिक यात्रामा असफलता, धनहानि जस्ता समस्या आउन सक्छन्,
समस्याबाट मुक्तिका लागि सभक्ति केतुको मन्त्रजप र बटुक भैरवको दर्शन एवं पूजापाठ गर्नुपर्दछ ।
साउन, कात्तिक, फागुन र चैत महिना विशेष शुभ रहनेछन् ।



(३) मिथुन ः का÷कि÷कु÷घ÷ङ÷छ÷के÷को÷हा
मिश्रित फलदायी वर्ष छ । वर्षको सुरुमा वैदेशिक यात्रा र रोजगारीका लागि समय अनुकूल छ । तर, पढाइलेखाइ अवरुद्ध बन्ने देखिन्छ । टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कृत्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर भने मिल्नेछ । औसत आम्दानी वर्षभरि भइरहनेछ ।
जेठ १५ पछि जन्मराशिमा आउने बृहस्पतिले पारिवारिक असमझदारी, आत्मीय जनसँग बिछोड र खिन्नता निम्त्याउने देखिन्छ । एक्लोपनाको अनुभूति हुनेछ । शनि र राहुको प्रभावले वर्षभरि सन्तानलाई पीडा, दाम्पत्यमा असमझदारी, पेटमा समस्या र शिक्षामा बाधा हुने देखिन्छ ।
जन्मलग्नमा बृहस्पति, शनि र राहु कमजोर हुनेहरूलाई घरायसी समस्या बढ्ने, पढाइमा बाधा, काममा अवरोध र आफन्तस“ग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन् ।
विधिपूर्वक बगलामुखी, काली र छिन्नमस्ता भगवती तथा बटुक भैरवको पूजा–उपासना गर्नाले, बृहस्पति–शनि–राहुको मन्त्रजप गर्नाले र आफ्ना इष्टदेवको समेत आराधना गर्नाले फाइदा हुनेछ ।
वैशाख, भदौ, मंसिर र चैत महिना यो वर्षका लागि विशेष लाभदायक रहनेछन् ।

(४) कर्कट ः हि÷हु÷हे÷हो÷डा÷डि÷डु÷डे÷डो

वर्षको सुरुमा बृहस्पतिको अनुकूलताले घरमा मङ्गलमय कृत्यहरू सम्पादन हुनेछन् । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ । नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नया“ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।
जेठ १५ देखि बृहस्पतिको गोचरले मंगलमय कार्यमा खर्च, स्थान परिवर्तन र अध्ययनका लागि विदेशयात्राको योग बन्नेछ । बेचबिखन गर्नुपर्ने स्थायी सम्पत्ति बिक्री हुन सक्छ । वर्षभरि शनि र राहुको प्रभावले कमजोरी निम्त्याउनेछ । शनिको अढैया समय समेत भएकाले काममा बाधा, अस्वस्थता, मिथ्या आरोप र अरूबाट अन्याय सहन गर्नुपर्ने अवस्था आउनेछ ।
जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई कष्ट, चिन्ता, पीर, पारिवारिक असमझदारी जस्ता समस्या आइपर्नेछन् । राहु–शनि योगले घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या ल्याउने देखिन्छ ।
यी समस्याबाट मुक्त रहन विधिपूर्वक शनि–राहुको मन्त्रजप, काली र बटुकभैरवको आराधना गर्नुपर्नेछ । शनिबार नियमित रूपमा पीपलमा जल चढाउनाले पनि राम्रो हुन्छ । साथै बगलामुखी भगवती र इष्टदेवको उपासना गर्नाले पनि लाभ मिल्नेछ ।
वैशाख, जेठ, असोज, पुस विशेष फलदायी रहनेछन् ।

(५) सिंह ः मा÷मि÷मु÷मे÷मो÷टा÷टि÷टु÷टे
निकै फाइदाको वर्ष रहनेछ । बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ । धेरै रोकिएका काम बन्नेछन् । घरमा ऐश्वर्य सम्पन्नता, धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ ।
स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ । घरमा माङ्गलिक कार्य सम्पादन होलान् । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ ।
प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्पm हुनेहरूका लागि अनुकूल स्थानान्तरण र पदोन्नतिको समय छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नया“ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको विशेष प्रगति हुने वर्ष रहेको छ । समाजसेवा र परोपकारका कार्य गरिनेछ ।
पराक्रममा रहने शनि र राहु वर्षभरि शुभफलदायक रहनेछन् । यिनीहरूको प्रभावले सहयोगीको राम्रो साथ पाइनेछ । आत्मबल बढ्नेछ र चौतर्फी प्रगति गर्न सकिनेछ ।
बाहिरी यात्रालाई भने यो वर्ष केही कमजोर रहनेछ । तीर्थाटनका लागि भने समय अनुकूल नै रहनेछ ।
कात्तिक, माघ, जेठ, असार महिना विशेष फलदायी रहनेछन् ।





(६) कन्या ः टो÷पा÷पि÷पु÷ष÷ण÷ठ÷पे÷पो
प्रयत्न गर्दा ढिलै भए पनि सफलता मिल्ने वर्ष छ । मंगलमय कृत्यहरू सम्पादन हुनेछन् । धनस्थानका शनि र राहु केही चुनौतीका कारक बन्नेछन् । यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । केही बाध्यात्मक परिस्थितिमा परिने वर्ष छ ।
जेठ १५ बाट कर्मस्थानमा जाने बृहस्पतिले कर्मप्राप्ति र सिद्धिको योग बन्नेछ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ ।
यो वर्ष निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । चौपायाबाट पनि सोचेको फाइदा नहुन सक्छ ।
धनस्थानका राहुले सञ्चित धन खर्च र कर्जा बढाउने सम्भावना छ । वर्षभर शनिको अन्त्य साढेसाती समय रहनेछ । जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई फाइदा र प्रतिकूल हुनेहरूलाई कष्ट, जरिवाना, बदनाम, चिन्ता जस्ता विघ्नबाधा आइपर्नेछन् ।
विधिपूर्वक शनि र राहुको मन्त्रजप, काली र बटुक भैरवको आराधना तथा शनिबार पीपलमा जल चढाउनाले राम्रो हुन्छ ।
असार, साउन, मंसिर, फागुन फलदायी महिना रहनेछन् ।

(७) तुला ः रा÷रि÷रु÷रे÷रो÷ता÷ति÷तु÷ते
वर्षको सुरुमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्य र मानसम्मानमा बाधा, काममा झमेला र चुनौती आइलाग्ने देखिन्छ । आफन्तबीच मनमोटाव र सहकर्मीसँगको प्रतिस्पर्धाले वैरभाव निम्त्याउन सक्छ । विश्वासपात्रले धोका दिनेछन् ।
बाध्यात्मक परिस्थितिमा रुमलिनु पर्नेछ । जेठ १५ देखि भाग्यस्थानमा जाने बृहस्पतिले स्थितिमा सुधार आउनेछ । विषम परिवेशमा पनि सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ ।
यो वर्ष जन्मराशिका राहु र शनि चिन्ता, आलस्य र अस्थिरताका कारक देखिन्छन् । आफ्नै कमजोरीले हातमा आएको काम र फाइदा गुम्न सक्छ । उत्साहमा कमी र विलम्बका साथ कार्य सम्पादन हुने वर्ष छ ।
वर्षभर शनिको मध्य साढेसाती समय रहनेछ । बेलाबेला विवादमा र यदाकदा अन्यायमा समेत परिनेछ । जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई फाइदा र प्रतिकूल हुनेहरूलाई कष्ट, जरिवाना, बदनामी, बन्धन जस्ता विघ्नबाधा आइपर्नेछन् ।
विधिपूर्वक काली भगवती र बटुक भैरवको उपासना, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ ।
तुलनात्मक रूपमा साउन, भदौ, पुस, चैत महिना शुभ रहनेछन् ।


(८) वृश्चिक ः तो÷ना÷नि÷नु÷ने÷नो÷या÷यि÷य
वर्षको सुरुआत सामान्य फलदायी रहनेछ । नोकरीमा पदोन्नति र व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध वा घर–जग्गा जोड्ने योगसमेत देखिन्छ । जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सफल हुनेछन् ।
जेठ १५ देखि बृहस्पति तपाईंको राशिबाट विनाश स्थानमा जानाले तपाईंको समय क्रमशः कमजोर बन्दै जानेछ । मानहानि वा अपयश सम्भावना छ । काममा विलम्ब र चुनौतीको योग छ ।
वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा पुग्न सक्छ । तुलनात्मक वर्ष कम फलदायी देखिन्छ । भौतिक वस्तुहरूको सुविधा मिले पनि सन्तुष्टि नमिल्ने वर्ष छ ।
बन्धुजनस“ग असमझदारी बढ्ने, अनावश्यक खर्च र बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । पढाइलेखाइ अपूर्ण देखिन्छ ।
खर्चस्थानका शनि–राहु अनावश्यक खर्च, कर्जा र चोटपटकका कारक देखिन्छन् । शनिको अन्त्य साढेसातीजन्य प्रतिकूल प्रभाव समेत रहनेछ ।
जन्मकुण्डलीमा अनुकूल शनि हुनेहरूलाई फाइदा र प्रतिकूल हुनेहरूलाई कष्ट, जरिवाना, बदनामी जस्ता विघ्नबाधा आइपर्नेछन् ।
विधिपूर्वक बगलामुखी र काली भगवती तथा बटुक भैरवको उपासना गर्नाले, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ ।
वैशाख, भदौ, असोज, माघ महिना तुलनात्मक रूपमा फलदायी रहनेछन् ।

(९) धनु ः ये÷यो÷भा÷भि÷भु÷धा÷फा÷ढा÷भे
वर्षको सुरुमा बृहस्पतिको प्रतिकूलताले स्वास्थ्यमा बाधा र शिक्षा क्षेत्र कमजोर देखिन्छ । प्रतिस्पर्धामा समेत कमजोर सावित भइनेछ । तापनि, शनि–राहुजस्ता पापग्रहको अनुकूलताले सुख–सुविधा उपभोग गर्न पाइनेछ ।
जेठ १५ पछि दाम्पत्यमा सर्ने बृहस्पतिले स्थिति अनुकूल बन्नेछ । र, वर्ष निकै फलदायी रहनेछ । प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य र सन्तानसुख मिल्नेछ । बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ । भूमि, घर अथवा वाहन प्राप्तिको योग छ ।
विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ । तर्कशक्ति बढ्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरण पनि सम्भावना देखिन्छ । घरमा मांगलिक कार्य सम्पन्न हुनेछन् ।
कृषिकर्म तथा व्यापार व्यवसायबाट विशेष फाइदा हुनेछ । नयाँ उद्योगधन्दा सञ्चालन गर्ने समय आएको छ । साझेदारीबाट फाइदा हुनेछ । सेवामूलक, परोपकारका कार्यहरू सम्पादन हुने वर्ष छ ।
बाहिरी यात्रा, र प्रवासमा पनि समय अनुकूल देखिन्छ । बगलामुखी र बटुक भैरवको उपासना गर्नाले थप फाइदा हुनेछ ।
तुलनात्मक रूपमा जेठ, असोज, कात्तिक, फागुन महिना शुभ रहनेछन् ।


(१०) मकर ः भो÷भो÷जा÷जि÷जु÷जे÷जो÷ख÷खि÷खु÷खे÷खो÷गा÷गि

सुरुको समय अनुकूल रहनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । मंगलमय कृत्यहरू सम्पादन हुनेछन् ।
जेठ १५ पछि बृहस्पति शत्रु स्थानमा जानेछन् र तपाईंको समय पनि प्रतिकूल बन्नेछ । पारिवारिक असमझदारी र बन्धुबान्धवस“ग मनमोटाव बढ्ने देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । र, सुखस्थानको केतुले पनि तनाव बढाउने देखिन्छ ।
कर्मवृत्तिका शनि–राहु सामान्यतया अनुकूल रहनेछन् । जन्मकुण्डलीमा शनि वा राहु सबल हुनेहरूलाई उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । सहयोगीहरूबाट उचित सहयोग पनि पाइनेछ ।
शनि–राहु कमजोर हुनेहरूलाई मानहानि र व्यावहारिक अप्ठ्याराहरू आइपर्ने छन् । उच्च महत्वाकांक्षाले काम बिग्रने, धन हानि र परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ । राहुको मन्त्रजप र बटुकभैरवको पूजा–आराधना गर्नाले फाइदा हुनेछ ।
असार, कात्तिक, मंसिर र चैत महिना विशेष शुभ रहनेछन् ।


(११) कुम्भ ः गु÷गे÷गो÷सा÷सि÷सु÷से÷सो÷दा
वर्षको सुरुमा बृहस्पतिको प्रतिकूलताले घरायसी काममा खर्च बढ्ने योग छ । लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।
जेठ १५ बाट विद्या र सन्तानको स्थानमा जाने बृहस्पतिको प्रभावले स्थितिमा सुधार आउनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । अध्ययनका लागि विदेशयात्रा सम्भावना छ ।
सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । र, आर्थिक उपार्जनमा सुधार आउनेछ ।
घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ ।
धर्मस्थानका शनि–राहु मंगलमय कृत्य र धार्मिक–सामाजिक कार्यमा बाधक देखिन्छन् । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ ।
जन्मकुण्डलीमा शनि–राहु बलवान् हुनेहरूलाई आकस्मिक लाभ र सहज भाग्योन्नतिको योग छ । ग्रहहरू कमजोर हुनेले मन्त्रजप तथा काली भगवती र वटुक भैरवको पूजा उपासना गर्नाले लाभ मिल्नेछ ।
वैशाख, साउन, मंसिर र पुस महिना विशेष फलदायी रहनेछन् ।


(१२) मीन ः दि÷दु÷थ÷झ÷ञ÷दे÷दो÷चा÷चि
वर्षको सुरुमा उद्योग र व्यापारमा सामान्य लाभ मिल्नेछ तर ऋणभार बढ्ने समय छ । लगानीको प्रतिफल नगण्य हुने देखिन्छ । कृषि उत्पादन भने राम्रै रहनेछ ।
स्वास्थ्य र उन्नतिका लागि यो वर्ष केही कमजोर रहनेछ । वर्षभरि आर्थिक अभावले सताउनेछ । सवारी साधनको प्रयोग होसियारीसाथ गर्नुपर्ने बेला छ । पढाइलेखाइमा सामान्य प्रगति र नोकरीमा केही चुनौतीको योग छ ।
वर्षभरिलाई बृहस्पति, शनि, राहु तीनवटै ग्रहको प्रभाव कमजोर देखिन्छ । स्थायी सम्पत्तिको नाउँमा आफन्तजनमा वैरभाव र पारिवारिक कलहले वर्षभरि नै सताउने योग छ । विश्वासपात्रबाटै धोका हुने देखिन्छ ।
जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र आपूmलाई समेत रोग, बन्धन, आरोप, जरिवाना जस्ता विघ्नबाधा आइपर्नेछन् ।
शनिको अढैया समय रहेकाले स्वास्थ्यमा कमजोरी र काम वा उन्नतिमा बाधा हुने देखिन्छ । विनाशको स्थानमा शनि–राहुको उपस्थितिले पेटको रोग र कब्जियत वा मलद्वारसम्बन्धी समस्याले सताउने समय छ ।
शनिबार पीपलमा जल चढाउनाले र बटुक भैरव, बगलामुखी र काली भगवतीको पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ ।
जेठ, भदौ, पुस र माघ महिना विशेष फलदायी रहनेछन् ।

Thursday, 10 October 2013

travelling and hobby

Hobby is activity, which has been pleasing me.


Always people like doing what they want. People are different, therefore they have a different interests. But I am confident that for every person hobby is activity, which borrow a lot of time, but time isn`t a pity for this.

From all possible hobbies, most of all I like collecting. To begin with fact about collecting is an fascinating activity, because I collect euro coins from countries of the European Union. My collecting is connected with traveling, because for coins receiving, it`s necessary to go to one of the European countries. But also I can receive coins from shops in my country. For example, from there, where are a lot of tourists. Sometimes I see foreign coins from big hypermarkets „Rimi“ or „Prisma“.

Furthermore, I am interested in collecting, because it`s development for myself. I know all the European Union`s countries and which coins they have. Already, I have75 from 136 euro coins, it`s more than a half.

Now, if I meet person, who starts collecting euro coins, I would advise him to have a more patience and go to European country to have a rest. Also, to be more attentive and always remember which coins he has.

To sum up, I say that I like my hobby because it`s amusing for me also it expands my outlook and develops my personal qualities.